SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर हुने

काठमाडौँ, साउन ११ गते । प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीप हुने भएको छ ।