SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

विद्युत् सर्टबाट आगलागी, १५ पशु चौपाया मरे

शेरबहादुर राईओखलढुङ्गा, साउन ११ गते । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –२ खनियाखर्कमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।