धौलागिरि प्रादेशिक अस्पतालमा डायलसिस सेवा विस्तार
रामकृष्ण बोहराबागलुङ, जेठ ३० गते । धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा डायलसिस गर्नुपर्ने मृगौला रोगीको संख्या बढ्दै गएपछि सेवा क्षमता विस्तार गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
