सप्तरीमा करिब १ सय ८० किलो गाँजा बरामद
देवराम यादव सप्तरी, जेठ ३० गते । सप्तरीको राजगढ गाउँपालिका–१, झुट्कीस्थित एक पोखरी नजिकको केराखेतीमा लुकाइछिपाइ राखिएको अवस्थामा ठुलो परिमाणमा गाँजा बरामद गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
