SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

ब्राजिललाई मोरक्कोको चुनौती

न्यु जर्सी, जेठ ३० गते । सर्वाधिक पाँच पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो छैटौँ विश्वकप उपाधिको पर्खाइमा छ । सन् २००२ देखि ब्राजिललाई उपाधिले पर्खिरहेको छ ।