SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

‘रूपान्तरणको निर्णायक चरणमा ऊर्जाक्षेत्र’

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ३० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जाक्षेत्र अब रूपान्तरणको निर्णायक चरणमा प्रवेश गरेको बताउनुभएको छ ।