SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

आज कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ, जेठ ३० गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।