SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

‘एआईमा नेपाल–भारत सहकार्य आवश्यक’

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ३० गते । नेपाल र भारतबिच कृत्रिम बुद्धिमता (एआई) र यसमा आधारित उद्यममा आपसी सहकार्य विस्तार गर्नुपर्ने औँल्याइएको छ ।