SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

सिंहदरबारका क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु

गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ ३० गते । सरकारको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारभित्रका क्यान्टिनमा समेत म्याद नाघेका खाद्यवस्तु बिक्री हुने गरेको पाइएको छ ।