SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

मलका लागि रातभर लाइनमा बस्न बाध्य किसान

लीलाधर वलीघोराही, जेठ ३० गते । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको अभावले समस्यामा परेका छन्।