SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकमा पक्राउ

काठमाडौँ, जेठ ३० गते । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका दोलखाको सैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन् ।