SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

युवराज एसियाडमा छनोट

काठमाडौँ, जेठ ३० गते । तेक्वान्दो खेलाडी युवराज राना जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदका लागि छनोट हुनुभएको छ ।