SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०२:२३ PM · 1 मिनेट पढाइ

जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौँ, जेठ ३० गते । सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ।