SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा लक्ष्मण चालिसे

काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा जेठ ३० गते धरानस्थित गोर्खा होटलमा सम्पन्न भएको छ।