SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ, असार १ गते । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ ।