SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

टिमाई खोलाको बाढीमा फसेका सात जनाको सकुशल उद्धार

बिर्तामोड (झापा),    असार १ गते ।  बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा एक्कासी आएको बाढीमा फसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।