SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

असार १ : पहिलो विद्यार्थी आन्दोलन सुरु भएको स्मृतिमा जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ, असार १ गते । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।