SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

लोक सेवाप्रति विश्वास

लोकतान्त्रिक प्रणालीमा निजामती प्रशासनलाई देशको स्थायी सरकारसमेत भन्ने गरिन्छ । यसो भन्नुमा खास कारण र मूल्य छ । सरकार जननिर्वाचित हुन्छ । निर्वाचन आवधिक हुन्छ ।