बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
ढोरपाटन (बागलुङ), असार १ गते । काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
