SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

निष्पक्षता र पद्धतिको आदर्श

नेपालको सबभन्दा जेठो संवैधानिक निकाय लोक सेवा आयोगले एक वर्षभरि हीरक महोत्सव मनाएको छ । आजबाट यो संस्था ७५ वर्ष पार गरेर ७६ औँ वर्षमा प्रवेश गरेको छ ।