SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले बढ्यो, अब कति पुग्यो ?

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले बढेको छ ।