चर्चित कोरियाली अभिनेत्री ली मिन घरमै मृत भेटिइन्
काठमाडौँ : कोरियाली फिल्म ‘एज वान’ की अभिनेत्री ली मिनको निधन भएको छ।अगस्ट ५ मा लिन आफ्नै घरमा मृत भेटिएकी हुन्। उनको ४६ वर्षको उमेरमा निधन भएको हो। हाल प्रहरीले अनुसन्धान गरिरहेको छ। ली मिनको मृत्युको पुष्टि उनको मिडिया एजेन्सीले गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कालिका खबर
