SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ १०:३३ AM · 1 मिनेट पढाइ

उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिबाट भएका तीन वटा स्थलगत अनुगमनका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले तीन वटा अनुगमन प्रतिवेदन पारित गरेको हो ।