SHARE
लोक पथ · आइबार​ १० साउन २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

हेटौँडाको यातायात कार्यालय नजिक पुरुषको शव भेटियो

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार घटनास्थल वरपर रगत देखिएपछि अनुसन्धानलाई तीव्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ ।