SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीलक्षित नेपालको कटाक्ष : ‘१६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन’

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै १६ वर्षमै सन्तान जन्माए प्रधानमन्त्री खुसी हुने र पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् ।