अध्ययन बिदा दुरुपयोग रोक्न त्रिवि सक्रिय, १५ दिनभित्र सम्पर्कमा आउन आग्रह
त्रिभुवन विश्वविद्यालय त्रि.वि ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
