कुवेतद्वारा सिमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
एजेन्सी । क्षेत्रीय द्वन्द्वका कारण अवरुद्ध भएको हवाई यातायातलाई पुनस्र्थापित गर्ने प्रयासस्वरूप कुवेतले बुधवारदेखि सिमित रूपमा अन्तर्राष्ट्रिय उडानहरू पुनः शुरु गरेको छ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी खाडी, अरब र अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू पुनः सञ्चालनमा ल्याएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
