SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

दक्षिणपूर्वी टर्कीमा प्राचीन सिरियाली शिलालेखका १३ खण्डहरू फेला

एजेन्सी । टर्कीको दक्षिणपूर्वी प्रान्त मार्दिनमा सडक निर्माणका क्रममा प्राचीन सिरियाली लिपियुक्त १३ वटा ढुङ्गाका खण्डहरू फेला परेका छन् । माथिल्लो मेसोपोटामिया क्षेत्रको बहुसांस्कृतिक सम्पदाका बारेमा नयाँ तथ्यहरू उजागर गर्ने यी अवशेषहरूले ऐतिहासिक महत्त्व राख्ने विज्ञहरूले बताएका छन् ।