मधेस सभामुख मण्डलको आरोप- सङ्घीय सरकारले सङ्घीयतालाई कमजोर बनाउन खोज्यो
काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सङ्घीय सरकारले सङ्घीयतालाई सबल बनाउनुको साटो कमजोर पार्ने खेलमा लागेको आरोप लगाएका छन् । महोत्तरीको मटिहानी नगरपालिकाको १७ औँ नगरसभालाई सम्बोधन गर्दै सभामुख मण्डलले सङ्घीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
