SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।