SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरूको गतिविधिले औद्योगिक क्षेत्र त्रसित: महन्थ ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरूको गतिविधिले औद्योगिक क्षेत्र त्रसित भएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।