SHARE
टेक्नोलोजी खबर · बिहीबार ४ असार २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

साप्ताहिक इनड्राइभ राइडमार्फत छुट तथा विश्वकप फुटबल स्ट्रिमिङ पास जित्ने अवसर

इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म– डीजीओ (डिजिओ) सँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर