SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

चियामा कूटनीतिक पहल

नगदे बाली चिया निर्यातमा एकाएक सङ्कट आएको छ । उत्पादित चियाको ठुलो बजार भारत नै थियो । नेपालबाट तेस्रो मुलुक निर्यातमा ठुलो सफलता हासिल हुन सकेको छैन ।