SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

पहिरोले पुरिएर दुईको मृत्यु, दुईजना घाइते

नवीनराज कुइँकेललमजुङ, साउन १२ गते । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा पहिरोले धन्सार भत्किदा बाबुछोरीको मृत्यु भएको छ । पहिरोमा परी थप दुई जना घाइते भएका छन् ।