SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

अझै हटेन बाटोमै सुत्केरी हुने बाध्यता

शेरबहादुर सार्कीबाजुरा, साउन १२ गते । बाजुराका गर्भवती महिलाहरू अझै पनि बाटोमै बच्चा जन्माउन बाध्य हुँदै आएका छन् ।