SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

टोकियो, साउन १२ गते । जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ ।