SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान सम्पर्कविहीन

भद्रपुर (झापा), साउन १२ गते । यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ ।