SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

पालिकाको पुनरवलोकन गर्न माग

कास्की समाचारदाताकास्की, साउन १२ गते । कास्कीमा नगरपालिका, गाउँपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरवलोकन गर्न माग गरिएको छ ।