SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

सर्पदंशको बढ्दो सन्त्रास

प्रगति ढकालकाठमाडौँ, साउन १२ गते । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै बित्ने गर्दछ । मनसुनी अवधिमा बढेको हुन्छ सर्पदंशको त्रासदी ।