SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

सुनसरीमा तनाव कायमै, दोस्रो दिन पनि निषेधाज्ञा

जयकृष्ण यादवइनरुवा, साउन १२ गते । सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ ।