SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

पूर्वाधार विकाससँगै सुगम बन्यो बस्ती

बाबुराम देवकोटासिन्धुलीमाढी, साउन १२ गते । सिन्धुलीमा पछिल्लो समय निर्माण भइरहेका पूर्वाधार विकासले गाउँबस्ती सुगम बन्दै गएका छन् ।