SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

तीन किमी सडक तीन पटक म्याद थप

बुटवल समाचारदाताबुटवल, साउन १२ गते । १० वर्षअघि निर्माण सुरु भएको बुटवलको गोलपार्क–चिडियाखोला साढे तीन किलोमिटर सडक अझै पूरा भएको छैन ।