आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, असार ५ गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
