श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैँ गरिबी झेल्नु पर्योः हर्कराज राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैँ गरिबी झेल्नुपरेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रम शक्तिबाट मुलुकको सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानको रूपमा अघि बढाउन आवश्यक रहेको पनि बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
