२०२६ को पहिलो त्रैमासमा स्मार्टवाचको ढुवानीमा स्थिर वृद्धि, अझै पनि नेतृत्वमा एप्पल
अनुसन्धान संस्था काउन्टरपोइन्टको पछिल्लो रिपोर्ट अनुसार २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी स्मार्ट वेयरेबल बजार ४ प्रतिशतले वृद्धि भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
