नियम विपरीत राइड शेयरिङ गर्ने लगायत चालकबाट पछिल्लो २४ घण्टामा ४ लाख ९४ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
