SHARE
कर्पोरेट समाचार · मङगलबार ३० बैशाख २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

काठमाडौंदेखि नगरकोटसम्म ‘अल्ट्राभोइलेट राइड’ आयोजना हुँदै

काठमाडौं । केडिया अर्गनाइजेसनले आउने शनिबार (जेष्ठ ३) गते काठमाडौंदेखि नगरकोटसम्म ‘अल्ट्राभोइलेट राइड’ आयोजना गर्ने भएको छ । नेपालको विजुली नेपालमै खपथ होस् र पेट्रोल बापत हुने खर्च बचत होस् भन्ने हेतुले गर्न लागिएको विद्युतीय राइडमा अल्ट्राभोइलेटसँगै २०० सीसी माथिका अन्य कम्पनीका बाइक राइडरहरूलाई समेत सहभागी गराइने केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार