बैतडीमा ट्राफिक कारबाहीबाट १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन
सुदूरपश्चिम। बैतडी ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ५०८ चालकलाई कारबाही गर्दै १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
