SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

१९ अर्बको नागढुंगा सुरुङमार्ग भोलिबाट सञ्चालनमा ल्याइने, सर्वसाधारणले भने अझै कुर्नुपर्ने

काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब १९ अर्ब रुपैयाँ लागतमा नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको सुरुङको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार