SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड लागु गरिएको छ ।